तुलसीपुर, १२ कात्तिक । दाङका पत्रकार राकेश बस्नेतलाई पितृशोक परेको छ ।
प्रेस सेन्टर दाङका सचिवालय सदस्य तथा पत्रकार महासंघ दाङका कार्यसमिति सदस्य समेत रहेका बस्नेतका वुवाको घोराहीको दिपज्योती अस्पतालमा आईतबार राती ११ बजे निधन भएको हो । बस्नेतको विहान संक्राम खोला घाटमा अन्त्यष्टी गरिदैछ ।