तुलसीपुर, १९ असोज । एमआई मोवाईलको चार वटा नयाँ मोडलको दाङमा भित्रिएका छन् । बिश्व बजारमै अग्रस्थानमा रहेको एमआई मोबाईलका चार वटा मोडलहरुलाई बिहीबार घोराहीमा एक कार्यक्रम गरि सार्बजनीक गरिएको हो ।
भण्डारीको अध्यक्षता तथा एमआई मोवाईलका राप्ती र भेरी अञ्चल बजार प्रतिनिधि सुमन पौडेलको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।