इन्द्रेणी संवाददाता
दाङ, ११ असोज । पुल निर्माण कम्पनी र नियमन निकाय सडक कार्यालयले वेवास्ता गरेपछि घोराही उपमहानगरपालिकाले आफै कटुवाखोलामा डाइभर्सन निर्माण गरेको छ । खोलामा ह्मपाइप होलर आज विहीबार डाइभर्सन निर्माण गरिएको हो ।
कटुवाखोलामा डाइभर्सन निर्माण
