Indrenionline.com

थारु कल्याणकारिणी सभा दाङको अध्यक्षमा भुवन चौधरी

घोराही, १७ भदौ । थारु कल्याणकारिणी सभाको १६ अौं जिल्ला अधिवेसनबाट भुबन चौधरीको नेतृत्वमा ११ सदस्यीय सर्वसहमतिमा चयन भएको छ ।

सभापतिमा भुबन चौधरी, सदस्यहरुमा अशोक चौधरी, शालिकराम चौधरी, प्रकाश चौधरी, सबिता चौधरी, रामपति चौधरी , समिता चौधरी, प्रणब चौधरी, अर्विन्द्र चौधरी र हरिप्रसाद चौधरी सर्वसहमतिमा निर्चित भएका छन् ।

त्यसैगरी केन्द्रीय पार्षदमा तेजमान चौधरी, सन्तोष दहित, चुर्णबहादुर चौधरी, यशोदा चौधरी र सन्तोष चौधरी सर्बसहमतिमा चयन भएको निर्बाचन मुख्य अधिकृत भोजराज चौधरीले जानकारी दिए ।