काठमाडौं, १ भदौं । नेपाल कम्युनिष्ट पार्टीकी केन्द्रीय सदस्य एवं संसदीय दलको सचेतक शान्ता चौधरी शुक्रवार चीनबाट स्वदेश फर्किदै छिन् । शुक्रबार राती ११ बजे नेपाल आईपुग्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ ।