तुलसीपुर, २७ साउन । मानव अधिकार तथा शान्ति समाजको ११ औं जिल्ला अधिवेशनवाट शरद रेग्मी अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् । शनिवार तुलसीपुरमा सम्पन्न अधिवेशन एवं २१ औं साधारण सभाबाट आगामी दुई वर्षका लागि रेग्मी अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।
त्यसैगरी सदस्यहरुमा कमल डाँगी, सम्झना डाँगी, भिमलाल मरासीनी, माधव वस्नेत, निर्मल खड्का, रोशण गिरी रहेका छन् ।