तुलसीपुर २३ साउन । सरुवा भइ जान लागेकी जिल्ला प्रहरी कार्यालय दाङकी प्रमुख एसपी दुर्गा सिहलाई आज दाङमा विभिन्न संघ सस्थाहरुले बिदाइ गरेका छन् ।बुधबार ब्रम्हकुमारी ईश्वरी बिश्वविद्यालय राप्तीले एक कार्यक्रमको आयोजना गरी सिंहलाई विदाइ गरेको हो ।