तुलसीपुर, २२ साउन । करेन्ट लागेर दाङमा एक महिलाको मृत्यु भएको छ । दंगीशरण गाउपालिका वडा नं ७ बागर निवासी ३३ वर्षीया झुपि कुमारी पुनको मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।
दाङमा करेन्ट लागेर महिलाको मृत्यु