इन्द्रेणी संवाददाता
दाङ, ९ साउन । दाङको वेलझुण्डीमा निर्माण हुन लागेको रंगशालाको सभामुख कृष्णबहादुर महराले शिलान्यास गरेका छन् । आज बुधवार एक कार्यक्रमको आयोजना गरी महराले रंगशालाको शिलान्यास गरेका हुन् ।