दाङ, २९ असार । भानु जयन्तीको अवसरमा आज शुक्रबार घोराही उपमहानगरपालिका वडानंं १६ सर्रास्थित ज्ञानमाला एकेडेमीमा बृक्षारोपण गरिएको छ ।
नियमित पठनपाठन सम्बन्धी ज्ञानका अतिरिक्त अन्य जीवन उपयोगी सिप विकास गर्न बिद्यार्थीहरुलाई हरेक महिना बिभिन्न सिर्जनशिल अभियानमा सरिक बनाउ“दै आएको केसीले जानकारी दिइन् ।