Indrenionline.com

चेम्वर अफ कमर्शमा नरहेको जानकारी

इन्द्रेणी संवाददाता
दाङ, २२ असार । विष्णु कालाथोकीले आफू चेम्वर अफ कमर्श दाङको कार्यसमितिमा नरहेको जानकारी गराएका छन् । उनले एक विज्ञप्ति जारी गरी आफू यसमा सम्बध नभएको स्पष्ट पारेका हुन् ।