Indrenionline.com

लमहीका अस्पतालमा औषधिको अभाव

दाङ, ४ असार । दाङको लमहीमा विरामीहरुको चाप वढदै जाँदा त्यहाँका अस्पतालहरुमा औषधिको अभाव देखिएको छ ।

दैनिक डेढ सय विराहीहरु आउने गरेकाले औषधिको अभाव देखिएको त्यहाँका अस्पतालहरुले जनाएका छन् । औषधि नहँदा सर्वसाधारणहरु मर्कामा परेको आजको प्रदेश टुडेमा खबर छ ।