दाङ, २९ जेठ । दाङको भालुवाङमा केही दिन अघि एकजना महिलामाथि निर्घात कुटपिट भयो । कुटपिट गर्नको कारण खासै ठूलो पनि देखिएन । ती महिलाले आफ्नो जग्गा सस्तै मूल्यमा विक्री गर्दिन भन्दा मर्णसन्न हुने गरी कुटाइ खानुपरेको रहस्य खुलेको छ ।
दिलमायामाथि यतिकी नाङगै बनाएर सबैको सामुमा नाङ्गै बनाएर कुटपिट गरियो । यो खटनालाई सामान्य तरिकाले मिलापत्र गराए पनि कुटपिटको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि यो घटनाले ठूलो रुप लिएको छ । दिलमायामाथि कुटपिट गर्नेहरुलाई इप्रका भालुवाङले समेत नियन्त्रणमा लिइसकेको छ ।
सार्वजनिक ठाउँमा महिलामाथि कुटपिट गरिएको , अस् िमतामाथि खे लवाड गरे को पाइएकाले दोषिमाथि कानून अनुसार कारवाही गर्ने इलाका प्रहरी कार्यालय भालुबाङका प्रहरी प्रमुख रवीन्द्रराज पाण्डेको भनाइ छ ।