इन्द्रेणी संवाददाता
तुलसीपुर, ३० फागुन । दाङको तुलसीपुरमा बजाज मोटरसाइकलको शोरुम उद्घाटन गरिएको छ । बुधवार औपचारिक कार्यक्रमकाबीच क्रसवोर्डर प्रालिको तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विरवहादुर रावतले उद्घाटन गरे ।