दाङ २९ फागुन । घोराही उपमहानगरपालिका वडा न ४ को आयोजनामा बाल हिंसा न्युनिकरण अभिमुखिकरण मगलवारदेखि शुरु भएको छ ।
बाल संरक्षण समितिका सदस्य रिखा शर्माको स्वागत मनतव्यवाट शुरु भएको कार्यक्रममा वडासदस्यहरु सशिधर पन्त, रजनी चौधरी र लिलादेवि गोतामेले मनतव्य राखेका थिए । कार्यक्रमको सहजिकरण सामाजिक परिचालक हेमराज पौडेलले गरेका थिए । कार्यक्रमको प्रशिक्षकमा पत्रकार इन्द्र डिसी छन् ।