तुलसीपुर, १३ फागुन । साइनिङ सन बिम एजुकेशन प्रालि तुलसीपुरको चौधौ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ ।
वक्ताहरुले राज्यले जहिले पनी निजि बिद्यालयहरुलाई बिभेद गरेको भन्दै अव अधिकार स्थानीय निकायमा आएकाले अवका दिनमा बिभेद नहुनेमा बिश्वास ब्यक्त गरेका थिए । कार्यक्रममा तुलसीपुर उपमहानगर पालिका वडा नम्वर १४ का अध्यक्ष प्रर्शु ारायण चौधरी, वडा नम्वर १५ का अध्यक्ष लक्ष्मण चौधरी , कार्यपालिका सदस्य जानका रेग्मी , एन प्याव्सन दाङका सचिव ठाकुर डाँगी , अभिभावक हेमकुमार गिरीलगायतले बोलेका थिए ।