इन्द्रेणी संवाददाता
दाङ, ४ फागुन । जनगायक जीवन शर्माले आज दर्शकहरुलाई छमछमी नचाए । दाङ जिल्ला उद्योग वाणिज्य संघको आयोजनामा घोराहीमा जारी व्यापारिक तथा पर्यटन महोत्सवमा आज शुक्रवार महोत्सवको दोस्रो दिन उनले दर्शकलाई नचाएका हुन् ।