दाङ, २१ माघ । नेकपा माओवादीका प्रभाबसाली नेता कृष्णबहादुर महराले देशमा देउवा सरकारले राजनीतिक अराजकता मच्चाएको आरोप लगाएका छन ।
देउवा सरकारले गरेका कतिपय निर्णयहरुलाई अव बन्ने सरकारले उल्टाउन सम्म सक्ने बताए । रिपोर्टस कल्ब दाङका अध्यक्ष शरद रेग्मीको अध्यक्षता तथा माओवादीका वरिष्ठ नेता महराले नयाँ बन्ने सरकारले टरिगाँउ एयरर्पोटलाई थप बिस्तार गरी ठुलो जहाँज सञ्चालन ल्याउने र एयरर्पोटमा जहाँज उडानलाई नियमीत बनाउने समेत बताए ।