इन्द्रेणी संवाददाता
तुलसीपुर, १५ माघ । राप्ती अञ्चल सार्बजनिक यातायात समितिका अध्यक्ष शुरेस हमाल यातायात व्यवसायी राष्ट्रिय महासंघको महासचिवमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
यातायात ब्यबसायिहरु माझ निकै लोकप्रिय हमाल यस अघि महासंघको केन्द्रीय सदस्य हुदै उपमहासचिवमा अत्याधिक मतले निर्वाचित भएका थिए ।