इन्द्रेणी संवाददाता
दाङ । बिपन्न दलित परिवारलाई नेशनल लाईफ ईन्सुरेन्स मृत्यु १३ लाख रुपैयाँ प्रदान गरेको छ । घोराही उपमहानगरपालिका १२ निवासी हापुर रतनपुर निवासी विक्रम सार्कीको परिवारलाई मृत्यु दावी भुत्तानी बाफतको रकम प्रदान गरेको हो ।
मृतक विक्रमको घरमा एक कार्यक्रमको आयोजना गरी मृतक मृतककी श्रीमती पुजा सार्कीलाई १३ लाख बरावरको चेक कम्पनीका प्रमुख मोहन पुरीले हस्तान्तरण गरेका थिए । विक्रमले जीवन विमा बाफतको पहिलो किस्ता ३ हजार ९ सय २४ रुपैयाँ मात्र कम्पनीलाई भुत्तानी गरेका थिए ।