इन्द्रेणी संवाददाता
दाङ, ६ माघ । दाङलाई प्रदेश नम्बर पाँचको अस्थायी राजधानीको माग गर्दै जारी दाङ आन्दोलनअन्तर्गत आज लमहीमा बृहत कार्यक्रम हुने भएको छ । आन्दोलनको पाँचौ दिन राजमार्ग केन्द्रीत आन्दोलनअन्तर्गत बृहत कार्यक्रम हुने भएको हो ।