निवर्तमान सांसद डा. बाबुराम पोखरेलको आज निधन भएको छ । मुटुरोगबाट पीडित डा. पोखरेल आज बिहान ६ः०० बजे शौचालयमा लडेपछि उनलाई उपचारका लागि बिहान ७ः१५ बजे नर्भिक अस्पताल पु¥याउँदा निधन भइसकेको अस्पतालले जनाएको छ ।