इन्द्रेणी संवाददाता
दाङ, २३ पुस । दाङको टरिगाउँ विमानस्थलमा आज फेरि जहाज आएको छ । विभिन्न कारणले लामो समयदेखि उडान बन्द रहेको उक्त विमानस्थलमा आज फेरि समिट एयरको विमान अवतरण भएको हो ।