इन्द्रेणी संवाददाता
दाङ, २१ पुस । नेपाल पत्रकार महासंघले नयाँ सदस्यता खुल्ला गरेको छ । महासंघको केन्द्रीय समितिको बैठकले महासंघको प्रदेशसभा निर्वाचन २०७४ सालभित्रै गरिने निर्णय गरेको र प्रदेशसभा निर्वाचन अगावै नयाँ सदस्यता प्रदान गर्ने निर्णय गरेको हो ।
पत्रकार महासंघको नयाँ सदस्याता खुल्ला
