इन्द्रेणी संवाददाता
दाङ, १६ पुस । दाङको तुलसीपुरको एक कपास उद्योगमा आगो लाग्दा करीव दश लाख बराबरको क्षति भएको छ । तुलसीपुर–६ स्थित राप्ती कपास उद्योगमा आगो लाग्दा सो क्षति भएको हो ।