इन्द्रेणी संवाददाता
दाङ, १६ पुस । दाङको घोराहीबाट प्रकाशन हुँदै आएको गणतन्त्र राष्ट्रिय दैनिक एघारौं वर्षमा प्रवेश गरेको छ । पत्रिकाले आज दाङको घोराहीमा भव्य कार्यक्रमको आयोजना गरी आफ्नो एघारौं वार्षिकोत्सव मनाएको छ ।