इन्द्रेणी संवाददाता
दाङ, ११ पुस । वढ्लो लागु औषत्र नियन्त्रण गर्न दाङमा लागु औषध नियन्त्रण समिति गठन गरिएको छ । लागु औषध नियन्त्रण कार्ययोजना (सिधा कारवाही) अभियान अन्तरगत दाङमा जिल्लास्तरीय लागु औषध नियन्त्रण समिति गठन गरिएको हो ।
यस्तै सदस्यहरुमा विष्णु पुन, गोमा गिरी, ओमपि न्यौपाने, आर.के. शितल, विशाल शाह, रविन्द्र क्षेत्री, कुलबहादुर घर्ती रहेका छन् । समितिले जिल्लामा लागु औषध विरुद्ध सचेतना कार्यक्रम गर्नेदेखि सिधा कारबाहीसम्मको काम गर्ने बताइएको छ ।