इन्द्रेणी संवाददाता
दाङ, २४ मंसिर । दाङ क्षेत्र नं. ३ प्रदेश सभा (क) बाट काग्रेसका डिल्लीबहादुर चौधरी विजयी भएका छन् । उनले १७ हजार ३५ मत ल्याएर बाम गठबन्धनका उम्मेदवार जगतप्रसाद शर्मालाई प्राजित गरेका हुन् ।