दाङ, २१ मंसिर । दाङको एक मतदान केन्द्रमा आमाको किरिया वसेका पाँच जनाले मतदान गरेका छन् । घोराही उपमहानगरपालिका १ को जनता आधारभूत मतदान केन्द्रबाट ५ जना किरियापुत्रीले मतदान गरेका हुन् ।