इन्द्रेणी संवाददाता
दाङ, २० मंसिर । भोलि हुने प्रदेश र प्रतिनिधिसभाको दोस्रो चरणको निर्वाचनका लागि मतदाता परिचयपत्र वितरण भइरहेको छ । तर त्यो समय आज अन्तिम हो । हिजो मंगलवारदेखि वितरण शुरु गरिएको कार्य आज वेलुकासम्म हुनेछ ।
जिल्ला निर्वाचन कार्यालय दाङले आफूले मतदान गर्ने केन्द्रबाट मतदाता परिचयपत्र लैजानका लागि सबै मतदाताहरुलाई आग्रह समेत गरेको छ ।