इन्द्रेणी संवाददाता
दाङ, १९ मंसिर । मंसिर २१ गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि मतदाता परिचय पत्र वितरण कार्य शुरु भएको छ । जिल्लाका सबै मतदान केन्द्रमा परिचलय पत्र वितरण गर्न थालिएको हो ।