घोराही १७ मंसिर । नेपाली काग्रेस घोराही उपमहानगरपालिका वडा नम्बर १५ को मिलन चोकमा तीन दर्जन वढी नेपाली काग्रेसका कार्यकता एमालेमा प्रवेश गरेका छन् ।
कार्यक्रममा रेखा धिताल, रञ्जिता पुन, निर्मला पुन, सोनु रुचाल लगायतका प्रवेश गरेका थिए । नव प्रवेशिहरुलाई उचित पाटीमा मूल्याङ्कन गर्ने बताइएको थियो ।