इन्द्रेणी संवाददात
दाङ, १५ मंसिर । चुनावी अभियानअन्तर्गत आज दाङको घोराहीमा बाम गठबन्धनले रोड ‘शो’ गर्ने भएको छ । विभिन्न जातिजातिको सांकृति झल्कने झाँकीसहित रोड ‘शो’ अर्थात घरदैलो अभियान विहान ११ बजे सहिद गेटबाट शुरु हुने बाम गठबन्धनले जनाएको छ ।