दाङ, १५ मंसिर । नेपाल पत्रकार महासंघ दाङले उम्मेदवारसँग अन्तक्र्रिया गर्ने भएको छ । आसन्न निर्वाचनका उम्मेदवारहरुसँग अन्तक्र्रिया गर्न लागेको अध्यक्ष सविन प्रियासनले जानकारी दिए ।
यसैबीच कार्यक्रममा उपस्थितिका लागि महासंघले सबैमा अनुरोध गरेको छ । महासंघका अध्यक्ष सविन प्रियासन र सचिव भुपेन्द्र ओलीले विज्ञप्ति जारी गरी कार्यक्रममा उपस्थितिका लागि अनुरोध गरेको छ ।