इन्द्रेणी संवाददाता
दाङ, ४ मंसिर । दाङमा गाडी दुर्घटनामा ३० जना घाइते भएका छन् । मुसुरियामा रोकी राखेको गाडीमा गुडिरहेको ना ५ ख ९८० नम्बरको गाडी ठोकीएको हो ।