इन्द्रेणी संवाददाता
दाङ २ मंसिर । नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता तथा प्रतिनिधि सभा दाङ क्षेत्र नं २ का उम्मेदवार कृष्णबहादुर महरा जनताको गुनासो सुन्दै मतदाताहरुको घर घर छिरेका छन् ।
त्यस्तै उनीहरुले गाउँमा खानेपानीको अभाव भएकाले यसका लागि पहल गरिदिन र स्थानीय सरकारलाई खानेपानी योजना सञ्चालन गर्न तत्काल निर्देशन दिन समेत उनीहरुको माग छ ।