दाङ, ३० कार्तिक । समुदायमा आधारित वन सहजकर्ता संजाल नेपाल दाङको तेस्रो साधारणसभा तथा जिल्ला अधिवेशन सम्पन भएको छ ।
जिल्ला अधिवेशनले योगेन्द्र वस्नेत को अध्यक्षतमा ११ सदस्य कार्य समिति गठन गरियको छ । जस्को उपाध्यक्ष मा नर वहादुर रोका , सचिव कमल शर्मा, कोषाध्यक्षमा शान्ता कडेंल, सह सचिव अन्नत डाँगी, रहनु भएको छ ।
सदस्यमा क्रृषि राम चौधरी, रोवर वहादुर के.सी, राधा विष्ट, रोवर वहादुर के.सी, पुनाराम चौधरी , खिमा अधिकारी रहेका छन् । साधारणशभामा सचिव योगेन्द्र वस्नेत ले सस्थाको प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष कमल शर्मा आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।