तुुलसीपुर, १० कात्तिक। युवा वुद्धिजिवी एवम् राप्ती ववई वहुमुखि क्याम्पस तुलसीपुरका सहायक क्याम्पस प्रमुख जिवराज खरेलको स्मृतिमा फलफुल वितरण गरिएको छ । तुलसीपुरमा रहेको राप्ती अन्चल अस्पतालका ७० वढि विरामीहरुलाई अस्पतालमै पुगेर मृतकका छोरा राजिव खरेलले फलफुुल वितरण गरेका हुन् ।