इन्द्रेणी संवाददाता
दाङ ८ कार्तिक । थारु समुदायमा आधारित कथावस्तु भएको समाजिक चलचित्र लावाजुनीको पोस्टर सार्वजनिक गरिएकोछ ।
कारुनिक समाजिक कथावस्तु समेटेको चलचित्र लावाजुनी नेपाल तथा बिदेशमा पनि निकट भविस्यमै प्रदर्शन गर्ने चलचित्रका निर्देशक केएल पीडितले जानकारी दिए ।