दाङ, ३१ असोज । वडा प्रहरी कार्यालय घोाराहीले १३ जना जुवाडेलाई पक्राउ गरेको छ । सोमवार राति घोराही उपमहानगरपालिका– १३ रानीजरूवाबाट १३ जना जुवाडेहरूलाई जुवा खेलिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।