दाङ, २९असोज । जलजला बचत तथा ऋण सहकारी संस्थाको १० औ साधारण सभा घोराहीमा सम्पन्न भएको छ । साधारण सभाले कृतिमान पुनको अध्यक्षमा ९ सदस्य नयाँ कार्य समिति गठन गरेको छ ।