दाङ, २१ असोज । दाङमा करेन्ट लागेर एक जनाको ज्यान गएको छ । माछा मार्ने क्रममा शुक्रवार तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ का ५३ वर्षिया चित्रबहादुर नेपालीको ज्यान गएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।