नवलपरासी , ११ असोज । नवलपरासीको अमरौटमा आज देखी खुल्ला पुरुष भलिबल प्रतीयोगीता सुरु भएको छ । दशै तिहार तथा छठ पर्वको अवसरपारी श्री अमर युवा क्लब नवलपरासीले प्रतियोगीताको आयोजना गरेको हो ।
प्रतियोगीतामा नवलपरासी र रुपन्देही जिल्लाका गरी ४५ वटा टिम सहभागी छन् । प्रतियोगीतामा प्रथम टिमले नगद २० हजार र द्धितिय टिमले १५ हजार नगद सहित शिल्ड र प्रमाणपत्र पाउने छन् ।