तुलसीपुर २८ भदौ । तुलसीपुर उपमहानगरपालिकाले मातृ शिशु सुरक्षा तथा सुत्केरी स्याहार प्रोत्साहन पोषण भत्ता कार्यविधि २०७४ पारित गरेसँगै रकम वितरण गर्ने भएको छ ।