तुलसीपुर, २५ भदौ । दाङको तुलसीपुरस्थित पब्लिक ज्ञानज्योति माविले वाढीपीडितका लागि मेयर विपद व्यस्थापन कोषमा एक लाख रकम सहयोग गरेको छ ।
चेक हस्तान्तरणका क्रममा फाउन्डेसनका अध्यक्ष टिकावहादुर जिसीले सामाजिक काममा सहयोग गर्न पाउँदा खुसी लागेको वताउँदै पीडामा परेकालाई सहयोग गर्नु विद्यालयको दायित्वभित्र पर्ने बताएका थिए ।