दाङ, ५ भदौ । गएको साउन २७ गते रातिदेखि परेको अविरल वर्षातका कारण आएको वाढी र डुवानबाट दाङमा झण्डै साढे २० करोडको क्षति भएको छ ।
जिल्लाको घोराही र तुलसीपुर उपमहानगरपालिका, दंगीशरण, ववई, राजपुरलगायतका गाउँपालिकामा भएको क्षति संकलन गर्दा साढे २० करोड बराबरको जनधनको क्षति भएको केन्द्रले बताएको छ । नयाँ युगबोधबाट