इन्द्रेणी संवाददाता
दाङ, ३१ साउन । व्यापारीहरुको साझा संस्था दाङ जिल्ला उद्योग वाणिज्य संघ निर्वाचन हुँदैछ । विहान ८ बजेदेखि मतदान शुरु भएको संघका अध्यक्ष हेमराज वञ्जाडेले जानकारी दिए ।