घोराही, ३० साउन । भदौँ १ गतेदेखि बस सेवा सञ्चालन गर्ने तयारी गरेको सहारा यातायात प्रालिले समयमै सेवा दिन नसक्ने जनाएको छ । शुक्रबारदेखि आएको बाढीले तयारी गर्न समस्या पारेको भन्दै सेवा केही दिन ढिला हुने जनाएको हो ।