इन्द्रेणी संवादादाता
दाङ, २९ साउन । लगातारको वर्षातका कारण आएको वाढीबाट मर्नेको संख्या दाङमा ३ पुगेको छ ।
यसअघि तुलसीपुर १३ सिमगैरीका भगवती सुनार र तुलसीपुर ४ का नरबहादुर रावतको मृत्यु भएको थियो ।