Indrenionline.com

डा. केसीको अन्सनमा नागरिक समाज दाङको एक्यवद्धता

दाङ, २२ साउन । चिकित्सा क्षेत्रको विकृतिको अन्त्यका लागि डा. गोविन्द केसीले गर्दै आएको अनसनलाई नागरिक समाज दाङले एक्यवद्धता जनाएको छ ।